नियम १७
श्रम स्वीकृतिको निस्सा (स्टिकर) सम्बन्धी व्यवस्था
ऐनको दफा १९ को उपदफा (१) बमोजिम इजाजतपत्रवालाले श्रम स्वीकृतिको निस्सा (स्टिकर) लगाउन विभाग समक्ष लेखी पठाउँदा देहायका विवरण समेत खुलाउनु पर्नेछः—
(क) कामदार छनौटको सूची,
(ख) कोषमा कामदारका तर्फबाट रकम बुझाएको भरपाई,
(ग) कामदारको राहदानी र प्रवेशाज्ञाको प्रतिलिपि,
(ग१) कामदारले आफ्नो वा आफ्नो हकवालाको नाममा बेड्रमा खाता खोलेको प्रमाण,
(घ) विदेशी विमानस्थल प्रयोग गर्नु परेमा प्रस्थान बिन्दु र उडान तालिकाको विवरण,
(ङ) कामदार छनौट सम्बन्धमा परेको उजूरीमा विभागले दिएको
निर्देशनको कार्यान्वयनको स्थिति,
(च) विभागले तोकेका अन्य कुराहरू ।